केन्द्र विवाद हुँदा स्वास्थ्य चौकी तोडफोड, तीन घाइते

डोल्पा । डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएको छ । केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा नं ६ नर्कूका स्थानीयले साबिकको नर्कू … Continue reading केन्द्र विवाद हुँदा स्वास्थ्य चौकी तोडफोड, तीन घाइते